YouVersion लोगो
खोज आइकन

एफिसी 5:25-27

एफिसी 5:25-27 NCV

हे पतिहरूहो, आ-आफ्नी पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्‍टले मण्डलीलाई प्रेम गर्नुभयो र मण्डलीको निम्ति आफ्नो जीवन दिनुभयो, र त्यसलाई वचनद्वारा पानीले धोएर पवित्र पार्न सकियोस्। अनि त्यसलाई आफ्नै निम्ति यस्तो प्रतापी मण्डलीको रूपमा प्रस्तुत गर्न सक्नुभएको होस्, जसमा कुनै दाग नभएको अथवा चाउरी नपरेको वा अरू कुनै खोट नभएको, तर पवित्र र निष्खोट होस्।

एफिसी 5 पढ्नुहोस्