YouVersion लोगो
खोज आइकन

एफिसी 4:8-10

एफिसी 4:8-10 NCV

यसैकारण धर्मशास्त्रमा यस्तो लेखिएको छ: “जब उहाँ उच्‍चमा चढिजानुभयो, उहाँले धेरैलाई बन्दी बनाउनुभयो अनि उहाँका मानिसहरूलाई वरदानहरू दिनुभयो।” (“उहाँ उच्‍चमा चढिजानुभयो,” यसको अर्थ के हो? अर्थचाहिँ यही हो कि, उहाँ पृथ्वीको तल्‍लो भागसम्म पनि ओर्लनुभयो। उहाँ जो ओर्लनुभयो, सबै स्वर्गहरूभन्दा माथि उक्लनु पनि भयो, ताकि सारा जगतमा उहाँको उपस्थिति रहोस्।)

एफिसी 4 पढ्नुहोस्