YouVersion लोगो
खोज आइकन

एफिसी 2:10-11

एफिसी 2:10-11 NCV

किनकि हामी परमेश्‍वरद्वारा अगिबाटै असल काम गर्नका लागि ख्रीष्‍ट येशूमा सृजना गरिएका हौँ, जुन परमेश्‍वरले अगिबाटै हामीद्वारा गरिनका लागि तयार गर्नुभएको थियो। यसकारण याद राख, अगिबाटै तिमीहरू, जो जन्मँदै गैरयहूदीहरू हौ, जसलाई आफ्नो “खतना” (जुन शरीरमा मानिसका हातहरूद्वारा गरिन्छन्) भएकाहरूले “बेखतनाका” भनिन्थ्यो।

एफिसी 2 पढ्नुहोस्