YouVersion लोगो
खोज आइकन

कलस्सी 3:16-17

कलस्सी 3:16-17 NCV

तिमीहरूले पूरा बुद्धिसाथ एक-अर्कालाई सिकाउँदा र हप्काउँदा, ख्रीष्‍टको वचन तिमीहरूसँग प्रशस्त गरी वास गरोस्। आफ्ना हृदयमा भएका कृतज्ञतासाथ परमेश्‍वरको निम्ति भजन, स्तुतिगान र आत्मिकी गीतहरू गाओ। अनि तिमीहरूले कुरा वा काममा जे-जे गर्दछौ, प्रभु येशूद्वारा परमेश्‍वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशू ख्रीष्‍टको नाउँमा ती सबै गर।

कलस्सी 3 पढ्नुहोस्

कलस्सी 3:16-17 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति