तर मलाई यति थाहा छ, हरेक शहरमा मैले दुःख-कष्ट उठाउनुपर्छ र झ्यालखाना जानुपर्छ भनेर पवित्र आत्माले सजग गराउनुहुन्छ। तथापि मेरो आफ्नै जीवनको महत्त्व मलाई छैन; मेरो एउटै लक्ष्य दौड पूरा गर्नु हो, परमेश्वरको अनुग्रहको सुसमाचारको साक्षी दिने सेवाकाइ हो, जुन सेवाकाइ प्रभु येशूद्वारा मलाई सुम्पिइएको छ। “म जान्दछु, तपाईंहरू सबै, जसलाई मैले परमेश्वरको राज्यको प्रचार गर्दैआएको छु, तपाईंहरूले मेरो मुहार फेरि देख्नुहुनेछैन।
प्रेरित 20 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 20:23-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू