YouVersion लोगो
खोज आइकन

प्रेरित 20:23-25

प्रेरित 20:23-25 NNRV

यति मात्र जान्‍दछु, कि हरेक सहरमा कैद र कष्‍ट ममाथि परिआउँछ भन्‍ने पवित्र आत्‍माले मलाई गवाही दिनुहुन्‍छ। तर म आफ्‍नो जीवनलाई कुनै मोलको र आफ्‍नो निम्‍ति प्रिय ठान्‍दिनँ। यति मात्र चाहन्‍छु, कि परमेश्‍वरका अनुग्रहको सुसमाचारको गवाही दिनलाई मेरो दौड र प्रभु येशूबाट मिलेको मेरो सेवकाइ म पूरा गर्न सकूँ। “अब हेर्नुहोस्, म जान्‍दछु कि तपाईंहरूमध्‍ये सबै, जस-जसलाई मैले राज्‍यको प्रचार गर्दै हिँड़े, तपाईंहरूले मेरो मुख फेरि कहिल्‍यै देख्‍नुहुनेछैन।

Video for प्रेरित 20:23-25