शाऊललाई फेला पारेपछि, उनलाई लिएर तिनी एन्टिओखियामा आए। अनि बारनाबास र शाऊलले त्यहाँको मण्डलीमा एक वर्षसम्म भेटघाट गरिरहे, र धेरै मानिसहरूलाई शिक्षा दिए। एन्टिओखियामै सबैभन्दा पहिले चेलाहरूलाई ख्रीष्टियान भनिए।
प्रेरित 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 11:26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू