जब म रातदिन प्रार्थनाहरूमा निरन्तर तिमीलाई सम्झन्छु, तब म परमेश्वरलाई धन्यवाद दिन्छु; जसको सेवा मेरा पुर्खाहरूले गरेझैं म शुद्ध विवेकले गर्दछु। तिम्रा आँसुहरू सम्झिदै, तिमीलाई भेट्ने उत्कट इच्छा गर्दछु, ताकि म आनन्दले पूर्ण हुन सकूँ। मलाई तिम्रो निष्कपट विश्वासको सम्झना हुन्छ, जुन पहिले तिम्री बज्यै लोइस र तिम्री आमा युनिसमा थियो। यो विश्वास अब तिमीमा पनि छ भनेर म निश्चित छु।
2 तिमोथी 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 2 तिमोथी 1:3-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू