YouVersion लोगो
खोज आइकन

2 कोरिन्थी 12:9-11

2 कोरिन्थी 12:9-11 NCV

तर उहाँले मलाई भन्‍नुभयो, “मेरो अनुग्रह तिम्रो लागि प्रशस्त छ, किनकि मेरो शक्‍ति दुर्बलताहरूमा सिद्ध हुन्छ।” यसकारण ख्रीष्‍टको शक्‍ति ममाथि बास गरोस् भनेर म अझ खुशीसाथ मेरा दुर्बलताहरूमा गर्व गर्नेछु। यसकारण ख्रीष्‍टको निम्ति, म दुर्बलताहरूमा, अपमानहरूमा, कठिनाइहरूमा, सतावटहरूमा, कष्‍टहरूमा पनि आनन्दित हुनेछु; किनकि जब म कमजोर हुन्छु, तब म बलियो हुन्छु। मैले आफूलाई मूर्ख बनाएँ; तर तिमीहरूले नै मलाई यस्तो हुन बाध्य गरायौ। मैले तिमीहरूबाट प्रशंसा पाउनुपर्नेथियो, किनकि म केही नभए तापनि म अरू “सर्वोच्‍च प्रेरितहरू” भन्दा कम छैनँ।

2 कोरिन्थी 12 पढ्नुहोस्

2 कोरिन्थी 12:9-11 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति