यसकारण म आग्रह गर्छु, सबैभन्दा पहिले विन्तीहरू, प्रार्थनाहरू, अन्तर्विन्ती र धन्यवादहरू प्रत्येकका निम्ति चढाइऊन्। हामीले भक्ति र ससम्मान शान्तिपूर्ण अनि चैनको जीवन बिताउन सकौं भनेर राजाहरू र उच्च पदमा रहेकाहरूका निम्ति चढाइऊन्।
1 तिमोथी 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1 तिमोथी 2:1-2
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू