YouVersion लोगो
खोज आइकन

1 थेसलोनिकी 5:8-9

1 थेसलोनिकी 5:8-9 NCV

तर हामीचाहिँ दिनका भएकाले आत्मसंयमी बनौँ; विश्‍वास र प्रेमलाई छाती-पाताझैँ, र मुक्तिको आशालाई टोपझैँ लगाऔँ। किनकि परमेश्‍वरले हामीलाई उहाँको क्रोध सहनलाई होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा मुक्ति प्राप्‍त गर्नलाई नियुक्त गर्नुभएको हो।

1 थेसलोनिकी 5 पढ्नुहोस्