YouVersion लोगो
खोज आइकन

१ थेसलोनिकी 5:8-9

१ थेसलोनिकी 5:8-9 NNRV

तर हामीचाहिँ दिनका हुनाले हामी सचेत होऔं, र विश्‍वास र प्रेमका छातीको पाता र मुक्तिका आशाको टोप लगाऔं। किनकि परमेश्‍वरले हामीलाई क्रोधको निम्‍ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा मुक्ति प्राप्‍त गर्नलाई अघिबाटै नियुक्त गर्नुभएको हो।