YouVersion लोगो
खोज आइकन

1 कोरिन्थी 3:13-15

1 कोरिन्थी 3:13-15 NCV

तिनीहरूका काम कस्तो रहेछ भनी देखाइनेछ; किनकि त्यस दिनले तिनीहरूका कामलाई ज्योतिमा ल्याइनेछ। आगोद्वारा काम प्रकट हुनेछ, र हरेक मानिसको कामको गुण आगोद्वारा जाँच गरिनेछ। यदि त्यसले बनाएको काम रह्‍यो भने त्यस कामदारले इनाम पाउनेछ। यदि त्यो काम जलेर नष्‍ट भयो भने कामदारले नोक्सानी उठाउनुपर्नेछ; तापनि आगोको ज्वालाबाट बाँचेझैं आफूचाहिँ बच्नेछ।

1 कोरिन्थी 3 पढ्नुहोस्