YouVersion लोगो
खोज आइकन

1 कोरिन्थी 15:20-22

1 कोरिन्थी 15:20-22 NCV

तर वास्तवमै ख्रीष्‍ट मरेकाहरूमध्ये पहिलो फलको रूपमा पुनर्जीवित हुनुभएको हो। किनकि मृत्यु एक जना मानिसद्वारा आयो, त्यसरी नै मरेकाहरूको पुनरुत्थान पनि एकै जना मानिसद्वारा आयो। जसरी आदममा सबै मरे, त्यसरी नै ख्रीष्‍टमा सबै जीवित पारिनेछन्।

1 कोरिन्थी 15 पढ्नुहोस्