यदि पूरा शरीर आँखा हुँदो हो ता, कहाँबाट सुन्ने? यदि पूरा शरीर कान हुँदो हो ता, कहाँबाट सुँघ्ने? तर वास्तवमा परमेश्वरले उहाँको इच्छाबमोजिम प्रत्येक अङ्गहरूलाई एक-एक गरेर मिलाएर शरीरमा राखिदिनुभएको छ। यदि तिनीहरू एउटै अङ्ग हुँदाहुन् ता, शरीर कहाँ हुनेथियो?
1 कोरिन्थी 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1 कोरिन्थी 12:17-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू