म भन्जायाङमा फुल्ने गुलाफ, अनि बेंसीमा फुल्ने लिली फूल झैं छु। हेर, प्रेमी अन्य स्त्रीहरूको माझ तिमी काँढाहरू माझमा फूलेकी लिली फूल झैं छौ। हे मेरा प्रिय अन्य पुरूषहरूको बीच तपाईं जङ्गलको, अन्य धेरै रूखहरू बीच स्याऊको बोट झैं हुनुहुन्छ। म त्यो बोट मुनि बसेर आनन्द लिन चाँहन्छु, अनि त्यसको फल अति स्वदिष्ट लाग्छ। मेरा प्रियले मलाई मधु शालाम ल्याउनु भयो र उहाँले म माथि राख्नु भएको संकेत उहाँको प्रेम हो। म प्रेम रोगी हुँ यसर्थ मलाई किसमिस, र स्याऊहरू खुवाएर सजीव बनाउनु होस्। उहाँको देब्रे पाखुरा मेरो टाउको मुनी छ अनि दाइने हातले मलाई अँगालेको छ।
सुलेमानको श्रेष्ठगीत 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: सुलेमानको श्रेष्ठगीत 2:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू