YouVersion लोगो
खोज आइकन

रोमीहरूलाई पावलको पत्र 8:16-17

रोमीहरूलाई पावलको पत्र 8:16-17 NERV

अनि त्यो आत्मा आफैंले हाम्रो आत्मालाई साक्षी दिन्छ कि हामी परमेश्वरका सन्तानहरू हौं। यदी हामी परमेश्वरका सन्ताहरू हौं भने हामीले आशीर्वाद पाउनेछौं जुन परमेश्वरसित आफ्ना मानिहरूका लागि छ। हामीले ती आशीर्वाद परमेश्वरबाट ख्रीष्टसितै पाउनेछौं। तर हामीले ख्रीष्टले जस्तै दुःख-पीडा सहनु पर्छ त्यसपछि मात्र हामीले पनि ख्रीष्टले जस्तै गौरव प्राप्त गर्नेछौ।

रोमीहरूलाई पावलको पत्र 8:16-17 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति