YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 90:14-17

भजनसंग्रह 90:14-17 NERV

प्रत्येक बिहान आफ्नो प्रेमले हामीलाई भरिदिनु होस्। हामी सुखी रहौं र रमाइलो जीनव बिताऔं। तपाईंले हामीलाई हाम्रो जीवनमा अति उदासीनता र सङ्कटहरू दिनुभयो। अब हामीलाई खुशी वा सुखी पार्नुहोस्। तपाईंका दासहरूले आश्चर्यपूर्वक थोकहरू देखुन्, जुन तपाईंले तिनीहरूका लागि गर्न सक्नु हुन्छ, अनि उनीहरूका नानीहरूले तपाईंको महिमा देख्न सकुन्। हाम्रो परमप्रभु परमेश्वर, हाम्रो निम्ति कृपालु बन्नु होस्। हामी जे काम गछौ त्यो फलदायक होस, हामी जे काम गछौं परमेश्वरले सफल पारी दिऊन्।

भजनसंग्रह 90 पढ्नुहोस्