YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 135:13-14

भजनसंग्रह 135:13-14 NERV

हे परमप्रभु, तपाईंको नाउँ सदा-सर्वदा प्रख्यात रहने छ! हे परमप्रभु, मानिसहरूले तपाईंलाई सदा-सर्वदा याद गर्नेछन्। परमप्रभुले अन्य जातिहरूलाई दण्ड दिनु भयो, तर परमप्रभुले आफ्ना दासहरूलाई कृपादृष्टि राख्नु भएको थियो।

भजनसंग्रह 135 पढ्नुहोस्