YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 102:1-5

भजनसंग्रह 102:1-5 NERV

हे परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्। सहायताकोलागि रोएको क्रन्दन सुनिदिनु होस्। परमप्रभु तपाईं त्यसरी विमुख नभईदिनुहोस्। जब म सङ्कटहरूमा झेलिएको हुन्छु, मप्रति ध्यान दिनुहोस्। जब म तपाईंको सहायताको निम्ति रोई कराई गर्छु, मलाई झट्टै जवाफ दिनुहोस्। मेरो जीवन धुवाँ जस्तो भई बित्दैछ। मेरा जीवन आगो सरह छ जो बिस्तारै जल्छ। मेरो शक्ति क्षीण हुँदै गईसक्यो म सुख्खा, ओइलिँदै गई रहेको घाँस जस्तै छु। मैले खान समेत भूली सकेको छु। आफ्नो उदासीनताको कारणले गर्दा, मेरो ओजन घटिरहेछ।

भजनसंग्रह 102 पढ्नुहोस्