YouVersion लोगो
खोज आइकन

हितोपदेशको पुस्तक 31:11-12

हितोपदेशको पुस्तक 31:11-12 NERV

तिनको पतिले तिनी माथि पूरा भरोसा राख्छ, अनि कहिल्यै गरीब हुनु पर्दैन। आदर्श पत्निले आफ्नो पति सित असल व्यवहार गर्छिन्, अनि जीवन भरी आफ्नो पतिको निम्ति विपत्ति ल्याउँदिनन्।