YouVersion लोगो
खोज आइकन

हितोपदेश 31:11-12

हितोपदेश 31:11-12 NNRV

तिनका पतिले तिनीमाथि पूरा भरोसा गर्छन्, र उनलाई कुनै असल कुराको अभाव हुँदैन। तिनले आफ्‍नो जीवनकालभरि नै उनको भलो गर्छिन्, कुभलो होइन।