YouVersion लोगो
खोज आइकन

हितोपदेशको पुस्तक 15:1-2

हितोपदेशको पुस्तक 15:1-2 NERV

नम्र तथा कोमल वचनले क्रोध शान्त गराउँछ भने कठोर वचनले क्रोधलाई अझ उत्तेजित पार्छ। ज्ञानीको जिब्रोले ज्ञानलाई आनन्दित बनाउँछ, अनि मूर्खको मुखबाट खाली मूर्खता नै बाहिरिन्छ।