YouVersion लोगो
खोज आइकन

हितोपदेशको पुस्तक 11:1-3

हितोपदेशको पुस्तक 11:1-3 NERV

केही ठग मानिसहरू त्रुटिपूर्ण तराजुहरू प्रयोग गर्छन्। परमप्रभुले त्यस्तो व्यवहार गर्नेहरूलाई घृणा गर्नु हुन्छ तर सही ओजन गर्नेहरूलाई उहाँले मन पराउनु हुन्छ। अपमान घमण्डसँग आँउछ, तर ज्ञान नम्रतासँगै आउँछ। ईमानदार मानिसहरूलाई आफ्नो ईमान्दारीले पथ-प्रदर्शन गराउँछ, तर विश्वासघातीहरूलाई तिनीहरूको दुष्टताले नै सर्वनाश गराउँछ।