YouVersion लोगो
खोज आइकन

हितोपदेशको पुस्तक 10:17

हितोपदेशको पुस्तक 10:17 NERV

आफूले भोगेको सजायबाट जुन मानिसले शिक्षा लिन्छ उसले अन्य मानिसहरूलाई पनि बाँच्न सिकाउँछ। तर जुन मानिसले सजायबाट शिक्षा लिनु अस्वीकार गर्छ त्यसले अरूलाई पथभ्रष्ट बनाई दिन्छ।