YouVersion लोगो
खोज आइकन

लूकाको सुसमाचार 4:13-14

लूकाको सुसमाचार 4:13-14 NERV

शैतानले येशूलाई प्रत्येक पक्षबाट सताई सके पछि उसको अनुकूल समय नआउन्जेल सम्मका निम्ति छोडेर गयो। येशू पवित्र आत्माको शक्ति लिएर गालीलमा फर्कूनु भयो। गालीलभरि उहाँको बारेमा समचारहरू फैलियो।