YouVersion लोगो
खोज आइकन

यहोशूको पुस्तक 6:20

यहोशूको पुस्तक 6:20 NERV

पूजाहारीहरूले तुरही बजाए। मानिसहरूले तुरही बजेका सुने अनि कराउन थाले। ती पर्खालहरू भत्किए अनि मानिसहरू सीधै शहर भित्र कुदे। यसरी इस्राएलका मानिसहरूले त्यस शहरलाई परास्त गरे।