YouVersion लोगो
खोज आइकन

योएलको पुस्तक 2:19

योएलको पुस्तक 2:19 NERV

परमप्रभुले आफ्ना मानिसहरूलाई उत्तर दिनु भयो। उहाँले भन्नुभयो, “म तिनीहरूका निम्ति अन्नहरू, नयाँ दाखरस र तेल पठाउनेछु। जो तिमिहरूका निन्ति प्रशस्त हुनेछ। म तिमीहरूलाई अन्य जातिहरूको बिचमा हाँसोको पात्र बनिन दिने छैन।