YouVersion लोगो
खोज आइकन

अय्यूबको पुस्तक 23:11-12

अय्यूबको पुस्तक 23:11-12 NERV

म परमेश्वरले इच्छा गर्नु भएको बाटोमा होशियरीसित हिँडे। परमेश्वरको बाटोबाट म भड्किनँ। मैले सधैँ परमेश्वरको आज्ञाको पालन गरे। परमेश्वरले भन्नु भएका वचनहरू मैले मेरो हृदयमा संचय गरिराखेको छु।