YouVersion लोगो
खोज आइकन

अय्‍यूब 23:11-12

अय्‍यूब 23:11-12 NNRV

मैले उहाँको पाइला पछ्याएको छु, म उहाँको मार्गमा चलेको छु, अनि त्‍यसबाट म यताउता लागेको छैनँ। उहाँको मुखबाट निस्‍केको आज्ञालाई म इन्‍कार गर्दिनँ, मेरो दैनिक भोजनभन्‍दा उहाँले भन्‍नुभएको कुरा मैले हृदयमा धेरै सञ्‍चय गरिराखेको छु।