म जान्दछु त्यहाँ मेरा निम्ति लडिदिने कोही त छ। म जान्दछु उ बाँच्छ। अनि अन्तमा ऊ यहाँ पृथ्वीमा उभिनेछ अनि मलाई बचाउनेछ। म जान्दछु कि म मरे पछि अनि मेरो शरीरबाट छाला काढिए पछि मैले परमेश्वरलाई देख्ने छु। म परमेश्वरलाई आफ्नै आँखाहरूले देख्नेछु। म मात्रै परमेश्वरलाई देख्नेछु, अरू कसैले पनि परमेश्वरलाई देख्न सक्दैन। मेरो इच्छाको खिंचाईलाई मेरो हृदयले थाम्न सक्तैन।
अय्यूबको पुस्तक 19 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: अय्यूबको पुस्तक 19:25-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू