YouVersion लोगो
खोज आइकन

यूहन्नाको सुसमाचार 20:27-28

यूहन्नाको सुसमाचार 20:27-28 NERV

त्यसपछि येशूले थोमालाई भन्नुभयो, “आऊ तिम्रो औंला यहाँ छिराऊ। मेरा हातहरू हेर, तिम्रो हात मेरा कोखमा पसाउ। शंका गर्न छोड अनि विश्वास गर्न थाल।” थोमाले येशूलाई भने, “मेरा प्रभु र मेरा परमेश्वर!”