YouVersion लोगो
खोज आइकन

हिब्रूहरूको निम्ति पत्र 1:10-11

हिब्रूहरूको निम्ति पत्र 1:10-11 NERV

परमेश्वर अझै भन्नुहुन्छ, “हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाउनुभयो, अनि आकाशमण्डल तपाईंका हातका कामहरू हुन्। यी सब विनाश भएर जाने छन्, तर तपाईं सदाकाल रहिरहनु हुनेछ। अनि सबै थोकहरू वस्त्र झैं पुराना बन्नेछन्।