YouVersion लोगो
खोज आइकन

उत्पत्तिको पुस्तक 2:24-25

उत्पत्तिको पुस्तक 2:24-25 NERV

यसकारण, एकजना मानिसले आफ्नो आमा-बाबुलाई छोडेर आफ्नी पत्नीसित सम्बन्ध राख्छ। यसरी दुइजना मानिसहरू एउटै बनिन्छन्। त्यो मानिस र तिनकी पत्नी नाङ्गै भएता पनि तिनीहरू लाज मान्दैन थिए।