YouVersion लोगो
खोज आइकन

गलातीहरूलाई पावलको पत्र 3:11

गलातीहरूलाई पावलको पत्र 3:11 NERV

यसैबाट यो प्रष्ट हुन्छ कि व्यवस्थाद्वारा कसैलाई परमेश्वरमा धार्मिक बनाउन सकिँदैन। “जो मानिस विश्वासद्वारा परमेश्वरसँग ठीक छ, ऊ सधैँ बाँचिरहन्छ।”