YouVersion लोगो
खोज आइकन

इजकिएलको पुस्तक 43:4-5

इजकिएलको पुस्तक 43:4-5 NERV

परमप्रभुको महिमा मन्दिरमा मूल-ढोकाबाट आयो जुन पूर्वमा खोलिएको थियो। त्यसपछि आत्माले मलाईमाथि उठायो अनि भित्री चोकमा लिएर गयो। परमप्रभुको महिमाले मन्दिर भरियो।