YouVersion लोगो
खोज आइकन

व्यवस्थाको पुस्तक 20:3

व्यवस्थाको पुस्तक 20:3 NERV

पूजाहारीले भन्नुपर्छ, ‘हे इस्राएलका मानिसहरू हो! म जे भन्छु सुन। आज तिमीहरू आफ्नो शत्रुहरूसँग लडाइँ गर्न जाँदैछौ। मन दुर्बल नपार, चिन्ता नगर, नडराऊ।