YouVersion लोगो
खोज आइकन

थिस्सलोनिकीहरूलाई पावलको दोस्रो पत्र 2:4

थिस्सलोनिकीहरूलाई पावलको दोस्रो पत्र 2:4 NERV

परमेश्वर वा कुनै पनि चीज जो मानिसहरूले पूजा गर्छन् त्यसले विरोध गर्छ। त्यो दुराचारी मानिस आफैंले आफूलाई परमेश्वर अथवा मानिसहरूको आराधना भन्दा माथि राख्छ। त्यो परमेश्वरको मन्दिरमा पनि जान्छ र त्यहाँ बस्छ र आफू परमेश्वर हुँ भन्ने घोषणा गर्छ।