YouVersion लोगो
खोज आइकन

पत्रुसको दोस्रो पत्र 1:20-21

पत्रुसको दोस्रो पत्र 1:20-21 NERV

तिमीहरूले बुझ्नु पर्ने मुख्य कुरा यो छ धर्मशास्त्रको अगमवाणी कुनै अगमवक्तको व्याख्याबाट आएको होइन। किनभने अगमवाणी मानिसको इच्छाबाट आएन। तर मानिसहरूलाई पवित्र आत्माले डोर्याएको थियो अनि परमेश्वरका वचनहरू भने।