YouVersion लोगो
खोज आइकन

कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 1:4

कोरिन्थीहरूलाई पावलको दोस्रो पत्र 1:4 NERV

जहिले-जहिले हामीलाई दुःख आइ पर्छ, उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ ताकि हामीले पनि अरूलाई दुःख परेको बेला सान्त्वना दिन सकौं। हामी उनीहरूलाई त्यही सान्त्वना दिन सक्छौं जुन परमेश्वरले हामीलाई दिनुभयो।