YouVersion लोगो
खोज आइकन

तिमोथीलाईर् पावलको पहिलो पत्र 4:4-5

तिमोथीलाईर् पावलको पहिलो पत्र 4:4-5 NERV

पमेश्वरले सृष्टि गर्नुभएको जुनै कुरो पनि राम्रो छ। परमेश्वरलाई धन्यवाद सहित ग्रहण गरेको कुनै कुरो पनि अस्वीकार गर्नु हुँदैन। परमेश्वरको वचन अनि प्रार्थनाद्वारा हरेक कुरो पवित्र बन्दछ।