YouVersion लोगो
खोज आइकन

राजाहरूक पहिल पुस्तक 18:1

राजाहरूक पहिल पुस्तक 18:1 NERV

खडेरी परेको तेस्रो बर्ष परमप्रभुले एलियालाई भन्नुभयो, “जाऊ र राजा आहाबसँग भेट गर। म साँच्चै पानी पठाउने छु।”