YouVersion लोगो
खोज आइकन

यूहन्नाको पहिलो पत्र 2:29

यूहन्नाको पहिलो पत्र 2:29 NERV

तिमीहरूलाई थाहा छ कि ख्रीष्ट धार्मिक हुनुहुन्छ। यसर्थ तिमीहरू जान्दछौ कि यदि सबै मानिसहरू जे धर्म हो त्यसलाई अनुशरण गर्छन, भने तिनीहरू परमेश्वरका बालकहरू हुन्।