YouVersion लोगो
खोज आइकन

कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 15:25-26

कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 15:25-26 NERV

जब सम्म परमेश्वरले जम्मै शत्रुहरूलाई ख्रीष्टको पाउमुनि दवाएर राख्नु हुँदैन त्यतिज्जेल सम्म ख्रीष्टले राजाले झैं शासन चलाउनु पर्छ। नष्ट गरिनु पर्ने शत्रुहरूमा मृत्यु अन्तिम हुनेछ।