YouVersion लोगो
खोज आइकन

कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 13:2

कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 13:2 NERV

मसित अगमवाणी गर्न सक्ने वरदान होला। म परमेश्वरको जम्मै रहस्य बुझूँला र हरेक कुरो जानुँला, अनि मसित यति ठूलो विश्वास होला कि म पहाडहरू पनि हल्लाउन सकुँला। तर यतिको शक्ति ममा आर्जित हुँदा पनि यदि ममा प्रेम नभए म केही होइन।

कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 13:2 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति