तिम्रा ओठले मलाई चुम्बन गर्नेछन्, तिम्रो प्रेम दाखमद्यभन्दा उत्तम छ। तिम्रो सुगन्धले मुग्ध पार्नेछ, तिम्रो नामैमा मात्र पनि सुगन्ध छ। तिमीलाई प्रेम नगरी कुनै स्त्री रहन सक्दिन। तिमीसित मलाई लैजाऊ, हामी भागेर जाऔँ, मेरा राजा होऊ र मलाई तिम्रो कोठामा लैजाऊ। हामी सँगसँगै आनन्द गर्नेछौं, मद्यको गुण-गानभन्दा धेरै तिम्रो प्रेमको गुण-गान गर्नेछौं। सबै स्त्रीहरूले तिमीलाई प्रेम गर्छन्, त्यसमा आश्चर्य मान्ने केही कुरा छैन!
श्रेष्ठगीत 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: श्रेष्ठगीत 1:2-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू