रोमी 8:5-6
रोमी 8:5-6 सरल नेपाली
आफ्नो शारीरिक स्वभावको अधीनमा चल्नेहरूले शारीरिक स्वभावका इच्छामा मन लगाउँछन् तर पवित्र आत्माअनुसार चल्नेहरूले भने पवित्र आत्माकै इच्छामा मन लगाउँछन्। शारीरिक स्वभावको इच्छाले मानिसलाई मृत्युमा लैजान्छ। तर पवित्र आत्माको इच्छाले उसलाई नयाँ जीवन र शान्तिमा पुर्याउँछ।





