YouVersion लोगो
खोज आइकन

रोमी 8:29-30

रोमी 8:29-30 सरल नेपाली

ख्रीष्‍ट धेरै भाइहरूमध्ये जेठो होऊन् भनेर जसजसलाई परमेश्‍वरले पहिलेबाटै चिन्‍नुभएको छ, उहाँले तिनीहरूलाई आफ्‍ना पुत्रको रूपसमान हुन छान्‍नुभयो। उहाँले पहिले नै छान्‍नुभएकाहरूलाई बोलाउनु पनि भयो अनि बोलाउनुभएकाहरूलाई आफ्‍नो सामु ठीक ठहराउनु पनि भयो र ठीक ठहराउनुभएकाहरूलाई सम्‍मान् पनि दिनुभयो।

रोमी 8 पढ्नुहोस्