YouVersion लोगो
खोज आइकन

रोमी 8:16-17

रोमी 8:16-17 सरल नेपाली

पवित्र आत्‍माले हामीहरू परमेश्‍वरका छोरा-छोरी हौं भनी हाम्रो आत्‍मालाई गवाही दिनुहुन्‍छ। हामी उहाँका छोरा-छोरी हौं भने हकवाला पनि हौं, परमेश्‍वरको हकवाला अनि ख्रीष्‍टसँग साझे हकवाला। हामी ख्रीष्‍टसँग दु:खकष्‍टमा साझे भयौं भने उहाँसँगै उहाँकै सुख-सम्‍मान्‌मा पनि साझेदार हुनेछौं।

रोमी 8 पढ्नुहोस्

रोमी 8:16-17 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति