YouVersion लोगो
खोज आइकन

रोमी 6:10-11

रोमी 6:10-11 सरल नेपाली

पापको लेखि ख्रीष्‍ट एक पल्‍ट मर्नुभएकोले उहाँमाथि पापको पनि कुनै शक्ति चल्‍दैन अनि परमेश्‍वरको निम्‍ति उहाँ सधैँभरि बाँच्‍नुहुन्‍छ। त्‍यसरी नै तिमीहरूले पनि आ-आँफूलाई पापको लागि मरेको तर परमेश्‍वरको लागि ख्रीष्‍ट येशूसँगै बाँचेको सम्‍झिनुपर्छ।

रोमी 6 पढ्नुहोस्